४७ मतले हराउदैं पाँचथरबाट निर्वाचित भए एमालेका बसन्त नेम्बाङ

सफल खबर संवाददाता

शुक्रबार, ०९ मंसिर २०७९, ०९ : ४२
४७ मतले हराउदैं पाँचथरबाट निर्वाचित भए एमालेका बसन्त नेम्बाङ

विराटनगर । पाँचथरमा एमालेका वसन्त नेम्वाङले झिनो मतले जितेका छन् । उनले कांग्रेस सहमहामन्त्री एवं पूर्वमन्त्री भीष्मराज आङ्देम्वेलाई ४७ मतले हराए ।

पूर्वमन्त्री नेम्वाङले ३२११० मत पाउँदा आङ्देम्बे ३२०६३ मतमा रोकिएका छन् ।

नेम्वाङको यो चौथो जित हो ।

प्रतिक्रिया दिनुहोस