काठमाडौं । प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेकी ज्वालाकुमारी साह बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी छन्।
साहले २० हजार २५१ मत ल्याएर विजयी हुँदा जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवले १७ हजार २७९ मत पाए। साह ०७४ मा नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ मंसिर २०७९, ०७ : ४४
लेखकबाट थप