धनुषा- २ को (ख) मा जसपाका यादव दोस्रो पटक निर्वाचित

सफल खबर संवाददाता

विहीबार, ०८ मंसिर २०७९, १० : ३९
धनुषा- २ को (ख) मा जसपाका यादव दोस्रो पटक निर्वाचित

जनकपुर । धनुषा क्षेत्र नं. २ को (ख) मा जनता समाजवादी पार्टीका रामअशिष यादव दोस्रो पटक निर्वाचित भएका छन्।

मधेस प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका यादव १० हजार ६१४ मत ल्याएर निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस