तनहुँ १ ख मा माओवादीका उम्मेदवार हरिबहादुर चुमान गण्डकी प्रदेशसभामा विजयी

सफल खबर संवाददाता

बुधबार, ०७ मंसिर २०७९, २० : ०७
तनहुँ १ ख मा माओवादीका उम्मेदवार हरिबहादुर चुमान गण्डकी प्रदेशसभामा विजयी

तनहुँ । तनहुँ १ ख मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिबहादुर चुमान गण्डकी प्रदेशसभामा विजयी भएका छन् । उनले एमालेका उम्मेदवार पूर्णबहादुर गुरुङलाई पराजित गरेका हुन् ।

चुमनले १३ हजार २ सय ७१ मत ल्याउँदा एमाले गुरुङले १० हजार ४ सय ९८ मत ल्याए । चुमनले गुरुङलाई २ हजार ७ सय ७३ मतान्तरले पराजित गरेका हुन् । चुमान माओवादीबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार पनि हुन् ।

प्रतिक्रिया दिनुहोस