काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा मत गणना जारी छ । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले अग्रता लिइरहेका छन्।
थापाले २२ हजार दुई सय ४८ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले २१ हजार ६ सय ४३ मतसहित पछ्याइरहेका छन् ।
उनीहरूबीच ६ सय ५ को मतान्तर छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ मंसिर २०७९, १६ : ००
लेखकबाट थप