चितवन । चितवन क्षेत्र नम्बर १ मा घण्टी चुनाव चिह्न भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले फराकिलो अग्रता बनाएका छन् ।
उनले १४ हजार २९९ मत प्राप्त गर्दा कांग्रेसका विश्व पौडेलले १० हजार ६२९ मत प्रँप्त गरेका छन् ।
यस्तै तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेले १० हजार ३८४ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा मतगणना जारी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ मंसिर २०७९, ०८ : ५५
लेखकबाट थप