प्रतिनिधी सभा सदस्यमा कहाँ कुन पार्टी विजयी ?

सफल खबर संवाददाता

बुधबार, ०७ मंसिर २०७९, ०८ : ५२
प्रतिनिधी सभा सदस्यमा कहाँ कुन पार्टी विजयी ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणनाको नतिजा आउने क्रम जारी छ।  

बुधबार बिहानसम्म नेपाली कांग्रेस १३ स्थानमा विजयी भएको छ भने ३९ स्थानमा अग्रता हासिल गरेको छ । यस्तै एमाले ३ स्थानमा विजयी हुँदा ४५ स्थानमा अग्रता बनाएको छ । 

यसैगरी नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले ३ स्थानमा विजय हासिल गरेको छ भने ५ वटामा अझै अग्रता कायमभ छ ।  यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले एक स्थानमा विजय हासिल गर्दा ६ स्थानमा अग्रता कायम छ । 

यस्तै राप्रपाले खाता खोल्दै अझै ४ स्थानमा अग्रता बनाएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि एक स्थानमा विजय हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस