पूर्वी रुकुमको प्रदेश ‘क’ मा माओवादीका बागी निर्वाचित

सफल खबर संवाददाता

मंगलबार, ०६ मंसिर २०७९, २१ : १७
पूर्वी रुकुमको प्रदेश ‘क’ मा माओवादीका बागी निर्वाचित

रुकुम । रुकुम पूर्वको प्रदेश ‘क’ मा माओवादी केन्द्रका बागी उम्मेदवार निर्वाचित भएका छन् । 

रुकुम प्रदेश सभा क्षेत्र ‘क’मा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार तेजबहादुर ओलीलाई हराउँदै बागी उम्मेदवार सुरुल पुन विजयी भएका हुन् । विजयी पुनले ४४६५ मत ल्याउँदा ओलीले ३९३२ मत मात्रै पाए 

प्रतिक्रिया दिनुहोस