उदयपुर २ मा एमालेका अम्बरबहादुर रायमाझी विजयी

सफल खबर संवाददाता

मंगलबार, ०६ मंसिर २०७९, २० : ४३
उदयपुर २ मा एमालेका अम्बरबहादुर रायमाझी विजयी

काठमाडौं।  प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत उदयपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी भएका छन् । 

निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडा पौडेललाई पराजित गर्दै रायमाझी सांसद निर्वाचित भएका हुन् ।

विजयी भएका रायमाझी भएका रायमाझीले १५,२५१ मत प्राप्त गरे । यस्तै पराजित भएका खतिवडाले   १२,८९३ मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस