काभ्रेपलाञ्चोक २ : ७२७ मतले पछि परे बाँस्कोटा

सफल खबर संवाददाता

मंगलबार, ०६ मंसिर २०७९, १९ : ०९
काभ्रेपलाञ्चोक २ : ७२७ मतले पछि परे बाँस्कोटा

काठमाडौं । काभ्रेपलाञ्चोक क्षेत्र नं २ मा मतगणना जारी छ । अहिलेसम्म कांग्रेसका शिवप्रसाद हुमागाईंले एमालेका गोकुल बाँस्कोटालाई ७२७ मतले पछि पारेका छन् । 

हुमागाईंले सात हजार २७ मत पाएका छन् । प्रतिस्पर्धी बाँस्कोटाले भने ६ हजार ३५४ मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस