ललितपुर ३ मा २२ हजार मत गणना सकियो, कसको कति मत ?

सफल खबर संवाददाता

मंगलबार, ०६ मंसिर २०७९, १५ : ४३
ललितपुर ३ मा २२ हजार मत गणना सकियो, कसको कति मत ?

ललितपुर  । ललितपुर क्षेत्र नम्बर ३ मा २२ हजार ६ मत गणना सकिएको छ। मंगलबार दिउँसोको अध्यावधिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका तोसिमा कार्कीले ९ हजार ४०३ मतका साथ अग्रता कायमै राखेकी छन् । 

यस्तै एमालेका उम्मेदवार अमृत खड्काले ६ हजार ६४३ मत पाउँदा माओवादी केन्द्रकी पम्फा भुसालले ३ हजार ७५० पाएकी छन् ।
 

प्रतिक्रिया दिनुहोस