नेमकिपाकाे गढमा एमालेकाे अग्रता कायमै

सफल खबर संवाददाता

मंगलबार, ०६ मंसिर २०७९, १५ : ३०
नेमकिपाकाे गढमा एमालेकाे अग्रता कायमै

काठमाडौं । भक्तपुर १ मा एमालेका नवराज गेलालले आफ्नो अग्रता कायममै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गेलालले ६८१७ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एवं नेमकिपाबाट निवर्तमान सांसद प्रेम सुवालले ५२५९ मत प्राप्त गरेका छन् । 

मत गणना सुरु भएदेखि नै गेलालले अग्रता लिइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस