सर्लाही क्षेत्र नम्बर २ मा महेन्द्र यादव र राजेन्द्र महतो बिच कडा प्रतिष्पर्धा

सफल खबर संवाददाता

मंगलबार, ०६ मंसिर २०७९, ०८ : २४
सर्लाही क्षेत्र नम्बर २ मा महेन्द्र यादव र राजेन्द्र महतो बिच कडा प्रतिष्पर्धा

काठमाडौं । सर्लाही क्षेत्र नम्बर २ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोबीच कडा प्रतिस्पर्धा रहेको छ ।

माआवादी केन्द्रको चुनाव चिन्ह हँसुवा हथौडाबाट निर्वाचन लडेका महेन्द्र राय यादवले हालसम्म एकहजार ११३ मत ल्याएका छन भने लोसपाका नेता महतो ८६२ मत ल्याएका छन् । 

त्यस्तै, एमालेका राजनारायण यादवले ५६६ मत ल्याएका छन् ।  यसअघि सो क्षेत्रबाट महेन्द्र राय यादवले चुनाव जितेका थिए भने राजेन्द्र महतो धनुषा ३ बाट जितेक थिए । दुवैजना एउटै गठबन्धनमा भएपनि त्यहाँ मित्रप्रतिस्पर्धा भएकोक छ ।

प्रतिक्रिया दिनुहोस