मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, २२ : २६
मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

काठमाडौं । हिमाली जिल्ला मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् ।

गुरुङ २ हजार ५ सय ७५ मतसहित विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उनको निकटम प्रतिद्वन्द्वी एमालेका पोल्देन छोपाङ गुरुङ्गले  २२४७ मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले मात्र ५ मत पाए । 

यसअघि मुस्ताङमा पनि कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस