सर्लाही २ मा महेन्द्र यादवले लिए अग्रता

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, २० : २२
सर्लाही २ मा महेन्द्र यादवले लिए अग्रता

सर्लाही  । सर्लाही २ मा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव अग्रता लिएका छन् ।
११ सय मत गणना हुँदा महेन्द्र राय यादवले ४२४, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले ४०५ र राजनारायण साहले १०८ मत ल्याएका छन् ।

महेन्द्र राय यादव माओवादीको हँसिया हथौड़ा चुनाव चिन्ह लिएर चुनाव लडेका छन् भने नेताले महतो लोसपाको छाता छापबाट चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

महेन्द्र र राजेन्द्र सत्ता गठबन्धनकै भएको हुनाले त्यहाँ मित्रवत प्रतिस्पर्धा गरेका छन्

प्रतिक्रिया दिनुहोस