ललितपुर–२ मा १० हजार ८८ मत गणना सम्पन्न, कसले कति मत पाए ?

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, १० : ०५
ललितपुर–२ मा १० हजार ८८ मत गणना सम्पन्न, कसले कति मत पाए ?

काठमाडौं । ललितपुरका तीनवटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ । अहिलेसम्म ललितपुर–२ मा १० हजार ८८ मतगणना सम्पन्न भएको छ ।

गणना भएको मत अनुसार एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले २ हजार ९८० मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनको नाममा १ हजार ४९० मत छ । 

हाम्रो नेपाली पार्टीका उम्मेदवार सुदिन शाक्यले १ हजार ४९७ मत पाएका छन् । नेकपा एसका कृष्णलाल महर्जनले १ हजार ४७७ मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस