गृहमन्त्री खाणले गरे मतदान

सफल खबर संवाददाता

आइतबार, ०४ मंसिर २०७९, १५ : ५९
गृहमन्त्री खाणले गरे मतदान

काठमाडौं । गृहमन्त्री तथा रुपन्देहीको क्षेत्र नम्बर ३ का उम्मेदवार बालकृष्ण खाणले मतदान गरेका छन् । उनले रुपन्देहीको  तिलोत्तमा  नगरपालिका वडा नम्बर ८ मा रहको ज्योति आधारभूत विद्यालयमा मतदाता गरेका हुन् ।

उनका प्रतिस्पर्धी दीपक बोहराले सिद्धार्थनगर ३ रङ्गशालास्थित मतदान केन्द्रमा बिहान ८ बजे मतदान गरेका थिए ।   

प्रतिक्रिया दिनुहोस