काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन चुनाव बहिस्कारको प्रचार प्रसार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य बिमल निरौला र सोही पार्टी निकट विद्यार्थी संगठनका सचिव महेश श्रेष्ठलाई बुधबार मोरङको बेलवारीबाट गिरफ्तार गरिएको हो ।
सो पार्टीले बहिस्कार गर्ने निर्णयअनुरुप चुनाव विरोधी गतिविधि गर्दै आएको छ । शान्तिपपुर्ण ढङगले संसदीय चुनाव बहिस्कारको प्रचार प्रसार गर्दा भएको गिरफ्दारीको विरोध गर्दै अखिल क्रान्तिकारीले नेताद्वयलाई अबिलम्ब रिहाइको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ कार्तिक २०७९, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ