इसेवाको सीइओमा खड्का नियुक्त

सफल खबर संवाददाता

शुक्रबार, २८ असोज २०७९, १० : ३३
इसेवाको सीइओमा खड्का नियुक्त

काठमाडौं । इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा जगदीश खड्का नियुक्त भएका छन् । चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालनक समितिले सीइओका रुपमा नियुक्त गरेको हो ।

नवनियुक्त सीइओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनीयताको सपथ खुवाएका छन् भने उनले खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस