समिट र नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का

सफल खबर संवाददाता

विहीबार, २७ असोज २०७९, १२ : ०२
समिट र नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का

काठमाडौं । समिट लघुवित्त र नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का भएको छ ।

एक आपसमा मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले बिहीबारदेखि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो । यी दुई कम्पनीले २६ असोजमा मर्जरमा जाने सम्झौता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस