काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र वीरबिक्रम शाहले यसपालीकाे दसैँमा सार्वजनिक रुपमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।
लामाे समयदेखि काेराेना भाइरसले मुलुक आक्रान्त भइरहेकाे बेला यसपाली डेङ्गी संकरण पनि थपिएका कारण यस विषम परिस्थितीलाई ध्यानमा राखि पूर्वराजा शाहले सार्वजनिक रुपमा टीका नलगाइदिने तथा मन्दिर दर्शन नगर्ने भएका हुन् ।
एक विज्ञेप्ति जारी गर्दै शाहले यसपाली मन्दिर तथा शक्तिपिठमा भाैतिक रुपमा उपस्थित भएर दर्शन नगरेपनि निवासबाटै भक्तिभाव राखिने जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असोज २०७९, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ह्याम्स अस्पताल पुगेर पूर्वराजा शाहसहित परिवारले गरायो स्वास्थ्य परीक्षण
पूर्वराजा शाहले दसैँमा सर्वसाधारणलाई टीका–जमरा नलगाइदिने