काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन -२०७९, घोषणापत्र तयारी समिति’ मा ४१ जनालाई मनोनित गरेका छन् ।
देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको सो समितिमा ४१ जनालाई सदस्य मनोनित गरेका हुन् । समितिको सदस्यमा ६ जना सहमहामन्त्री रहेका छन् ।
१ सदस्य — सहमहामन्त्री फरमूल्लाह मंसुर
२ सदस्य — सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’
३ सदस्य — सहमहामन्त्री भीष्मराज आङ्देम्बे
४ सदस्य — सहमहामन्त्री महेन्द्र यादव
५ सदस्य — सहमहामन्त्री बद्रीप्रसाद पाण्डे
६ सदस्य — सहमहामन्त्री जीवन परियार
७ सदस्य — केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा
८ सदस्य — केन्द्रीय सदस्य किरण यादव
९ सदस्य — केन्द्रीय सदस्य योगेन्द्र चौधरी
१ सदस्य — केन्द्रीय सदस्य रंगमती शाही
११ सदस्य — केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेल
१२ सदस्य — केन्द्रीय सदस्य सुशीला भट्ट मिश्र
१३ सदस्य — केन्द्रीय सदस्य नानु बाँस्तोला
१४ सदस्य — अनुराधा कोइराला
१५ सदस्य — मनोहरनारायण श्रेष्ठ
१६ सदस्य — किरण गिरि
१७ सदस्य — डा .बिष्णु विभु घिमिरे
१८ सदस्य — श्रवण मुकारूङ
१९ सदस्य — डा. स्वर्णीम वाग्ले
२० सदस्य — डा. सुरेश आचार्य
२१ सदस्य — गेजा शर्मा वाग्ले
२२ सदस्य — मदन कट्टेल
२३ सदस्य — प्रमोदहरी गुरागाईं
२४ सदस्य — डा. अञ्जनी झा
२५० सदस्य — ई. अभिमन्युलाल सिंह
२६ सदस्य — डा. ई.हरि दर्लामी मगर
२७ सदस्य — अधिवक्ता डा. रुद्र शर्मा
२८ सदस्य — डा. सञ्जय महतो थारु
२९ सदस्य — भोजराज श्रेष्ठ
३० सदस्य — प्रताप पौडेल
३१ सदस्य — डा. बुद्धिमान श्रेष्ठ
३२ सदस्य — शंकर तिवारी
३३ सदस्य — डा. कृष्ण पौडेल
३४ सदस्य — दिपेश घिमिरे
३५ सदस्य — प्रकाश लामिछाने
३६ सदस्य — डा. प्रीति मण्डल
३७ सदस्य — मीन भाम
३८ सदस्य — विनोद दास
३९ सदस्य — सुमित खरेल
४० सदस्य — विकल राई
४१ सदस्य सचिव — डा. प्रदीप पराजुली
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असोज २०७९, १३ : ४५
लेखकबाट थप