नेपाल र केन्या बिच आज तेश्रो खेल हुँदै

सफल खबर संवाददाता

आइतबार, १२ भदौ २०७९, ०८ : ००
नेपाल र केन्या बिच आज तेश्रो खेल हुँदै

काठमाडौं । नेपाल र केन्याबीचको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

दुवै टोली आजको खेल जित्दै शृङ्खलामा अग्रता लिने योजनामा छ । पहिलो खेलमा नेपाल ५ विकेटले विजय भएको थियो  भने दोस्रो खेलमा केन्याले पुनरागमन गर्दै १८ रनले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस