साँफे–मार्तडी सडकखण्डमा सवारी आवागमन रोकिए

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, १३ : ३३
साँफे–मार्तडी सडकखण्डमा सवारी आवागमन रोकिए

काठमाडाैँ ।  बाजुराको दुई ठाउँमा पहिरो खसेको छ।

बाजुराको बुढीगंगा नगरपालिका–६ बर्जुगार्ड र बढिमालिका नगरपालिका–६ बल्डेमा आज बिहान पहिरो खसेको हो ।पहिरोका कारण साँफे–मार्तडी सडकखण्डमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस