काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत केराबारी, मौरीखोलामा गए राति खसेको पहिरो हटाइएको छ । पहिरो हटाएसँगै राति दुई २ बजेदेखि रोकिएका सवारीसाधन पुनः सञ्चालन भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरोका कारण रोकिएका सवारीसाधन चापमा चलिरहेका छन् ।वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा पटक–पटक पहिरो खस्दा आवागमन प्रभावित हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ साउन २०७९, १३ : २१
लेखकबाट थप