काठमाडौं । साफ यु–२० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ । भारतको ओडिसास्थित कालिंगा रंगशालामा जारी खेलमा पहिलो हाफ समाप्तिमा कुनै गोल हुन सकेको छैन ।
दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ साउन २०७९, १७ : ३६
लेखकबाट थप