आयोग नबस् नबोली, खारेज गर फर्जी नामावली !

सफल खबर संवाददाता

सोमबार, १६ साउन २०७९, १३ : ११
आयोग नबस् नबोली, खारेज गर फर्जी नामावली !

 

जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा  ‘फर्जी’ मतदाता नामावली, बसाई-सराइ लगायत विषयको मुद्दामा सुनुवाइ  नभएको भन्दै प्रदर्शन गरिएको छ ।

‘आयोग नबस् नबोली खारेज गर फर्जी नामावली’, ‘निर्वाचन आयोग किन मौन’ लगायतका प्ले कार्डसहित प्रदर्शन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस