चितवन । चितवनमा थप आठ जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार पीसीआर र एन्टिजेन गरी ६२ जनामा गरिएको परीक्षणमा विगत २४ घण्टामा भरतपुर महानगरपालिकाभित्रका आठ जनामा सो संक्रमण पाइएको हो ।
स्वास्थ्य कार्यालयको अनुसार चितवनका अस्पतालको आइसोलेसनमा पाँच जना र घरको आइसोलेसनमा ५७ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ साउन २०७९, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै