सप्तरी। सप्तरीको खडक नगरपालिका वडा नम्बर ११ लालपुर मण्डल टोलमा एक जनाको करेन्ट लागेर सोमबार मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६० वर्षीय शत्रहन खङ्ग मण्डल रहेका छन्।
खेतमा सिँचाइ गर्नका लागि जडित मोटर खोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको स्थानीयले बताए। मण्डलको शवको प्रहरीले मुचुल्का उठाइ अनुसन्धान गरिरहेको वडा सदस्य राजकुमार साहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, २१ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु