प्रेस युनियन निर्वाचन: ८७ पदका लागि १ सय ७३ जना भिडदैं

सफल खबर संवाददाता

शनिबार, ०७ साउन २०७९, १३ : ५८
प्रेस युनियन निर्वाचन: ८७ पदका लागि १ सय ७३ जना भिडदैं

हेटौँडा । नेपाली कांग्रेसनिकट शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन शुक्रबारदेखि जारी छ।

हेटौँडामा जारी महाधिवेशनले प्रेस युनियनको नयाँ नेतृत्वसहित अन्य पदाधिकारी चयन गर्नेछ। सभापतिसहित ८७ पदका लागि १ सय ७३ ले उम्मेदवारी दर्ता गराएका छन । 

उम्मेदवारको अन्तिम नामावली अनुसार अध्यक्ष पदका लागि संस्थापन पक्षबाट अनिता बिन्दु र संस्थापनइतर पक्षबाट शिव लम्साल चुनावी मैदानमा छन्। 

प्रतिक्रिया दिनुहोस