काठमाडौं । काठमाडौंको बौद्धमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न आरोपमा चारजना पक्राउ परेका छन् । प्रहरीका अनुसार बौद्धस्थित लुङ्ता गेस्ट हाउसमा आइतबार राति २४ वर्षीया युवतीमाथि उनीहरूले बलात्कार गरेका थिए ।
सोही घटनामा संलग्न आरोपमा पक्राउ पर्नेमा काठमाडौंका रितेश तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ का २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय उत्तम लामा र लुङ्ता गेस्ट हाउसका सञ्चालक झ्याम्पा ढिल्ले शेर्पा छन् ।
उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ जेठ २०७९, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका नेता पक्राउ
१३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
भारतीय क्रिकेटर यश दयालविरुद्ध बलात्कार आरोप
पर्वतमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ
किशोरी बलात्कार आरोपमा युवक पक्राउ