चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १० हजार ५ सय ५७ मतले अग्रता लिएकी छिन् ।उनले ४५ हजार २३९ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार ६४२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ७६१ मत पाएका छन् ।
रेनु र जगन्नाथबीच ३० हजार ७९० मतको अन्तर छ ।यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी४३ हजार १० मत प्राप्त गरेका छन् चने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २७ हजार ३५७ मत पाएकी छिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ जेठ २०७९, १३ : ३१
लेखकबाट थप