तुलसीपुर उपमहानगरपालिकामा मतदान जारी

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, ११ : १८
तुलसीपुर उपमहानगरपालिकामा मतदान जारी

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकामा मतदान जारी रहेको छ । अहिले उपमहानगरको वडा नम्बर १७ मा मतदान भइरहेको हो । 

प्रदेश निर्वाचन कार्यालयका अनुसार १३०८ जनाले मतदान गरेका छन् । उमेदवारको मृत्युु भएपछि वैशाख ३० मा हुनुपर्ने मतदान रोकिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस