भैरहवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साेमबार बिहान साढे १० बजे लुम्बिनी आइपुगेका छन् । उनी साँझ मात्रै भारत फर्कदैछन् । उनलाई प्रधामन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए भने होटल पवन प्यालेसमा देउवा र माेदीबीच १५ मिनेट छलफल हुनेछ ।
त्यसपछि १२ः४५ देखि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुने, देउावाले मोदीसहित आएको टोलीलाई दिवाभोज दिने, भोजपश्चात विभिन्न पक्षसँग पुनः भेटवार्ता र सम्झौता गर्ने
३ः३० मा मोदीले बुद्ध जयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभा बैठक : आजदेखि बजेटमाथि छलफल
रास्वपाद्वारा लुम्बिनीका पाँच जिल्लामा नयाँ नेतृत्व चयन
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
लुम्बिनीमा सचिवहरूको जिम्मेवारी हेरफेर