नुवाकोटमा माओवादी र समाजवादीबीच चुनावी तालमेल

सफल खबर संवाददाता

सोमबार, १२ बैशाख २०७९, ११ : २६
नुवाकोटमा माओवादी र समाजवादीबीच चुनावी तालमेल

 काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नुवाकोटमा सत्तारूढ गठबन्धनका दुई दलबीच चुनावी तालमेल हुने भएको छ ।सत्ता साझेदार दुई दल नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीबीच नुवाकोटका स्थानीय तहमा चुनावी तालमेत गरी उम्मेदवाको टुङ्गो लगाइएको स्रोतले जानकारी दिएको छ ।

बेलकोटगढी नगरपालिका
मेयरः नेकपा माओवादी केन्द्र

ककनी गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेकपा एकीकृत समाजवादी

शिवपुरी गाउँपालिका
अध्यक्षः नेकपा एकीकृत समाजवादी
उपाध्यक्षः नेकपा माओवादी केन्द्र

पञ्चकन्या गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेकपा माओवादी केन्द्र

लिखु गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेकपा माओवादी केन्द्र

सूर्यगढी गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेकपा एकीकृत समाजवादी

दुप्चेश्वर गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेकपा माओवादी केन्द्र

म्यागङ गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र

किस्पाङ गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेकपा माओवादी केन्द्र

तादी गाउँपालिका
मित्रवत प्रतिष्पर्धा

 

प्रतिक्रिया दिनुहोस