कोरोना अपडेट : थप १२७ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १६ : २६
कोरोना अपडेट : थप १२७ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६८१४ जनामा परीक्षण गर्दा एक सय २७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट तीन जनाको ज्यान गएको छ । यस्तै, ३२१ कोभिडमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस