आजदेखि शेयर बजार खुल्यो

सफल खबर संवाददाता

आइतबार, ३१ असोज २०७८, १२ : १८
आजदेखि शेयर बजार खुल्यो

काठमाडौं । दशैं बिदा पछि आइतबारदेखि शेयर बजार पनि खुला भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि कारोबार खुला गरेको हो । दशैं बिदा पछि खुलेको शेयर बजार पहिलो दिन खुला हुना साथ सकारात्मक देखिएको छ ।

कारोबार खुला भएसँगै बढ्ने क्रम शुरु भएको शेयर कारोबार मापक नेप्से परिसूचक २५ मिनेटमा २२ अंक बढीले उकालो लागेको छ । कारोबार समय आधा द्दण्टा पुग्नै लाग्दा शेयर कारोबार रकम भने १० करोडमात्रै देखिएको छ ।

प्रतिक्रिया दिनुहोस