काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला अधिकतम ९३ हजार २ सय रुपैया पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको तुलनामा थप ४ सय रुपैयाँले मूल्य बढ्दै मंगलबार सुनको मूल्य ९३ हजार २ सय रुपैयाँ पुगेको हो ।
आज यता तेजाबी सुनको मूल्य समेत प्रतितोला ४ सय रुपैयाँले नै बढेर ९२ हजार ७ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
तर यता लगातार गिरावटमा रहेको चाँदीको मूल्य भने मंगलबार समेत प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ साउन २०७८, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
१७ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?