पन्जाबको गुरुदासपुरमा गोली चल्दा चार जनाको मृत्यु

एजेन्सी

आइतबार, २० असार २०७८, ११ : ५०
पन्जाबको गुरुदासपुरमा गोली चल्दा चार जनाको मृत्यु

काठमाडौं । भारतको पन्जाबस्थित गुरुदासपुरमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

गुरुदासपुरको बल्लरवाल गाउँमा दुई समूहबीचको झगडामा गोली चलेको हो ।

यो घटनापछि स्थानीय आतंकित भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस