कोरोना अपडेट : पछिल्लो २४ घण्टामा २ हजार २९९ संक्रमित थपिए , ३४ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, १६ : ४४
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा २ हजार २९९ संक्रमित थपिए , ३४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

१० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १ हजार ३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, थप ३ हजार ४५१ संक्रमणमुक्त भएका छन् भने ३४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस