प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

सफल खबर संवाददाता

मंगलबार, १५ असार २०७८, १२ : २९
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

CG Developers Tansen Cement box

राष्ट्रपति कार्यालय स्रोतका अनुसार ओलीले मंगलबार बिहान १० बजेर १० मिनेटदेखि ११ बजेर २० मिनेटसम्म ओलीले भण्डारीसँग छलफल गरेका छन्।

संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेका बेला उनीहरुबीच छलफल भएको हो।

प्रतिक्रिया दिनुहोस