काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले बोलाएको एमाले स्थायी कमिटी बैठक सकेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
ओली बालुवाटारमा आफू पक्षीय एमाले स्थायी कमिटी बैठक सकेर शीतल निवास पुगेका हुन्। स्थायी कमिटी बैठक बिहान १० बजेपछि बसेको थियो ।
आगामी वैशाख २७ गते विश्वासको मत लिने गरेका ओलीले हिजो प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापतिसहित ६ शीर्ष नेताहरुसँग संवाद गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ बैशाख २०७८, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली