उत्तर चीनको कोइला खानी दुर्घटनामा चार जनाको मृत्यु

एजेन्सी

शुक्रबार, १३ चैत्र २०७७, १४ : २४
उत्तर चीनको  कोइला खानी दुर्घटनामा चार जनाको मृत्यु

file-photo

उत्तर चीनको शांक्सी प्रान्तमा रहेको कोइला खानीमा बिहीबार भएको ग्यास दुर्घटनापछि फसेका चार जना मजदुरको मृत्यु भएको उद्धारकर्र्मीले पुष्टि गरेका छन् । 

 उनीहरुका शव शुक्रबार बिहान १०ः३५ फेला परेको दुर्घटनाको उद्धार मुख्यालयले जानकारी दिएको छ । बिहीबार बिहान ३ः५१ बजे भएको उक्त दुर्घटनामा १२ जना कामदार फसेका थिए र आठ जनाको भने उद्धार गरिएको  थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस÷सिन्ह्वा
 

प्रतिक्रिया दिनुहोस