प्रतिबन्धयता विप्लव समूहका २०६४ जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, १९ फागुन २०७७, ०७ : २२
प्रतिबन्धयता विप्लव समूहका २०६४ जना पक्राउ

काठमाडौं । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको दुई वर्ष पुगेको छ । दुई वर्षको अवधिमा देशका विभिन्न ठाउँबाट २ हजार ६४ जना नेता तथा कार्यकर्ता पक्राउ परेका नेपाल प्रहरीले बताएको छ ।

नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले पक्राउ परेका २ हजार ६४ जनामध्ये १ हजार ९ सय ७४ जनालाई मुद्दा चलाइएको नेपाल जानकारी दिए ।उनका अनुसार मुद्दा दर्ता भएका मध्ये १ हजार ८ सय ६ जना छुटेका छन् ।

१ सय ३६ जना पर्पुक्षका लागि काराकार चलान भएका छन् । मंगलबार मात्रै विप्ल समूहबीच वार्ता टोली बनाएर वार्ताको पहल सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस