काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले पेन्सन र अवकास दुबै सुविधा लिन पाउने भएका छन् । यसअघि योगदानकर्ताले पेन्सन वा अवकासमध्ये एउटा योजना छनोट गर्नुपर्ने बाध्यकारी नियम थियो ।
सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि लाई दोस्रो संशोधन गरेपछि श्रमिकले पाउने सुविधा थप फराकिलो बनेको खबर कान्तिपुर दैनिकले छापेको छ । कोषले माघ २९ बाटै यसलाई कार्यान्वयनमा ल्याइसकेको छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०५ फागुन २०७७, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सुरक्षा कोष र नेपाल उद्योग परिसंघबीच सम्झौता
एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम
सामाजिक सुरक्षा कोषमा ९४ अर्ब रुपैयाँ जम्मा
आज र भोलि सामाजिक सुरक्षा कोषको अनलाइन सेवा अवरुद्ध
सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज
ईसेवा मनि ट्रान्सफर र सामाजिक सुरक्षा कोषबीच सम्झौता