मन्त्रिपरिषदको बैठक बस्दै

सफल खबर संवाददाता

विहीबार, २५ मंसिर २०७७, १२ : २५
मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं। आज मन्त्रिपरिषदको  बैठक बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्न लागेको हो । 

आज बस्ने मन्त्रिपरिषद् बैठक नियमित बैठक हो। हरेक हप्ता सोमबार र बिहिबार मन्त्रिपरिषद् बैठक नियमितरुपमा बस्ने गरेको छ। बैठकमा नियमित एजेण्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस