विप्लव समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ

रासस

विहीबार, २२ असोज २०७७, १४ : १६
विप्लव समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ

सिमकोट । नेत्रविक्रम चन्द 'विप्लव' समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।

जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई प्रहरीले पक्राउ गरेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस