दाङको हात्तीढुङ्गामा पुगेका साइकलयात्री

आइतबार, १८ फागुन २०७६, १६ : १९
दाङको हात्तीढुङ्गामा पुगेका साइकलयात्री

दाङको तुलसीपुर उपमहानगरपालिका– १४ स्थित पर्यटकीयस्थल हात्तीढुङ्गामा पुगेका साइकलयात्री । पछिल्लो समय दाङका साइकलयात्री पर्यटकीय स्थलहरुमा पुग्ने गरेका छन् । तस्वीर : दीपक बोहरा/रासस

प्रतिक्रिया दिनुहोस