'बाजेबज्यै पार्क' बनाउँदै सरकार

पत्रपत्रिकाबाट

मंगलबार, २९ पुस २०७६, ०७ : २४
'बाजेबज्यै पार्क' बनाउँदै सरकार

काठमाडाैं । उमेरले नेटो काटेपछि एक्लो, निरस र नियास्रो जीवन बिताउन बाध्य ज्येष्ठ नागरिकका लागि सरकारले ‘बाजेबज्यै पार्क’ बनाउने भएको छ । 

शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी पाएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सोमवार पदभार ग्रहण गर्दै राजधानीमा बाजेबज्यै पार्क निर्माणसम्बन्धी नीतिगत निर्णयको फाइल स्वीकृत गरेका हुन् । 

उनले पार्क निर्माणले शहरी सुन्दरता बढाउनुका साथै आधुनिक सभ्यता र संस्कृतिको पहिचानसमेत दिने बताए । गोरखापत्र दैनिकमा खबर  छ । 
 

प्रतिक्रिया दिनुहोस