फेरि बढ्यो सुनको मूल्य

सफल खबर संवाददाता

आइतबार, २९ मंसिर २०७६, १२ : २५
फेरि बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।
साताको कारोबारको अन्तिम दिन तोलामा ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । तेजावी सुन ७१ हजारमा कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस